लकडाउनमा रोकिएको लोकसेवाको परीक्षा तत्काल नहुने

साउन १८, २०७७ काठमाडौं : लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो। सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको लागि तयारी थाल्दै आएको थियो। लोकसेवा आयोगका प्रवक्ता गीता कुमारी होमागाईंले परीक्षा लिने सहज परिस्थिति नभएकाले … Continue reading लकडाउनमा रोकिएको लोकसेवाको परीक्षा तत्काल नहुने